इजरायलको शेमेंशमा इरानी क्षेप्यास्त्र खस्दा ६ जनाको मृत्यु, २० घाइते

तेल अबिब। इरानबाट प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र मध्य इजरायलको बेत शेमेंश सहरमा खसेको छ। क्षेप्यास्त्र खस्दा ६ जनाको मृत्यु भएको छ। २० जनाभन्दा बढी घाइते भएका छन्। एम्बुलेन्स सेवा मगेन डेबिड आदोमका अनुसार बेत शेमेंश सहर जेरुसेलमबाट करिब ३० किलोमिटर पश्चिममा पर्छ। मगेन डेबिड आदोमका प्रवक्ता जाकी हेलरले टेलिभिजनमार्फत दिएको वक्तव्यमा बेत शेमेंशमा भएको आक्रमणमा … Continue reading इजरायलको शेमेंशमा इरानी क्षेप्यास्त्र खस्दा ६ जनाको मृत्यु, २० घाइते