इरानको मिसाइल र ड्रोन आक्रमणले खाडी क्षेत्रभर संकट, तेल, उड्डयन र अर्थतन्त्रमा ठूलो प्रभाव

दुबई। अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणको प्रतिशोध भन्दै इरानले आफ्नो छिमेकी खाडी राष्ट्रहरूलाई निशाना बनाउँदै मिसाइल र ड्रोन आक्रमणहरू जारी राखेपछि सो क्षेत्रको तेल उद्योग, अन्तर्राष्ट्रिय उड्डयन र समग्र अर्थतन्त्रमा व्यापक प्रभाव पारिरहेको छ। इरानले संयुक्त अरब इमिरेट्स ९यूएई०, कुवेत, कतार, बहराइन र अन्य क्षेत्रमा मिसाइल तथा ड्रोन हमला जारी गरेको छ। केही मिसाइलका … Continue reading इरानको मिसाइल र ड्रोन आक्रमणले खाडी क्षेत्रभर संकट, तेल, उड्डयन र अर्थतन्त्रमा ठूलो प्रभाव