इरानमाथिको आक्रमणमा बेलायतले सैन्य आधार शिविर प्रयोगमा ढिलाइ गरेको भन्दै ट्रम्प आक्रोशित

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको आक्रमणका लागि ‘डिएगो गार्सिया’ सैन्य आधार शिविर प्रयोग गर्न अनुमति दिन ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले आक्रमणमा भएको विलम्बप्रति बेलायती प्रधानमन्त्री किअर स्टार्मरको कडा आलोचना गरेका छन्। सुरुमा अनुमति दिन अस्वीकार गरेका स्टार्मरले पछि आफ्नो निर्णय बदलेकामा ट्रम्पले असन्तुष्टि व्यक्त गरेका हुन्। बेलायती प्रधानमन्त्री स्टार्मरले आइतबार … Continue reading इरानमाथिको आक्रमणमा बेलायतले सैन्य आधार शिविर प्रयोगमा ढिलाइ गरेको भन्दै ट्रम्प आक्रोशित