इरानी हमलाको असर : बहराइन र यूएईमा अमेजनको डाटा सेन्टरमा आगलागी, सेवा अवरुद्ध
काठमाडौँ। मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच विश्वकै ठूलो प्रविधि कम्पनी अमेजनको क्लाउडमा गम्भीर समस्या देखिएको छ। इरानले गरेका जवाफी मिसाइल तथा ड्रोन आक्रमणका कारण बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमेजनका डाटा सेन्टरहरूमा विद्युत् र कनेक्टिभिटीको समस्या उत्पन्न भएको हो। अमेजन वेब सर्भिसेज ले आफ्नो ‘स्टाटस पेज’ मार्फत दिएको जानकारीअनुसार यूएईका दुईवटा जोनमा … Continue reading इरानी हमलाको असर : बहराइन र यूएईमा अमेजनको डाटा सेन्टरमा आगलागी, सेवा अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed