कुवेतले भुलवश आक्रमण गर्दा तीन अमेरिकी एफ-१५ युद्धक विमान खसालिए

काठमाडौँ। कुवेती हवाई प्रतिरक्षा प्रणालीले भुलवश अमेरिकाका तीनवटा एफ-१५ लडाकु विमानहरू खसालेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानविरुद्धको सैन्य अपरेसनमा सहभागी ती विमान ‘फ्रेन्डली फायर’ (मैत्रीपूर्ण गोलाबारी) का कारण दुर्घटनामा परेका हुन्। सेन्ट्रल कमान्डले जारी गरेको विज्ञप्तिअनुसार इरानी विमान, ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरूले गरिरहेको तीव्र आक्रमणलाई निस्तेज पार्ने क्रममा कुवेती प्रतिरक्षा प्रणालीले भुलवश आफ्नै सहयोगी … Continue reading कुवेतले भुलवश आक्रमण गर्दा तीन अमेरिकी एफ-१५ युद्धक विमान खसालिए