मध्यपूर्वमा जारी युद्धमा ६०० भन्दा बढीको मृत्यु, इरानमा मात्र ५५५ हताहती
काठमाडौँ। अमेरिका-इजरायलले इरानमाथि सुरु गरेको प्रत्यक्ष सैन्य आक्रमणका कारण मध्यपूर्वका विभिन्न देशमा मानवीय क्षतिको संख्या तीव्र रूपमा बढ्दै गएको छ। पछिल्लो विवरणअनुसार इरान, इजरायल, लेबनान र खाडी मुलुकमा गरी ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। सबैभन्दा ठुलो क्षति इरानमा देखिएको छ। जहाँ संयुक्त अमेरिकी-इजरायली सैन्य कारबाही सुरु भएदेखि अहिलेसम्म ५५५ जनाको मृत्यु भइसकेको छ। … Continue reading मध्यपूर्वमा जारी युद्धमा ६०० भन्दा बढीको मृत्यु, इरानमा मात्र ५५५ हताहती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed