युद्धको धक्का : यूएईका स्टक एक्सचेन्ज बन्द, लगानीकर्तामा छटपटी

काठमाडौँ। इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्वमा फैलिएको द्वन्द्वको प्रत्यक्ष असर संयुक्त अरब इमिरेट्स (यूएई) को वित्तीय क्षेत्रमा देखिएको छ। इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीको मृत्यु र त्यसपछि यूएईमा भएका ड्रोन तथा मिसाइल आक्रमणका कारण यूएईले आफ्ना प्रमुख स्टक एक्सचेन्जहरू बन्द गर्ने निर्णय गरेको छ। यूएईको वित्तीय नियामक निकायले दुबई र आबुधाबीका सेयर बजारहरू … Continue reading युद्धको धक्का : यूएईका स्टक एक्सचेन्ज बन्द, लगानीकर्तामा छटपटी