नेपाली गाँजासँग जोडिएको भारतको बुथ कब्जा

चुनावमा निष्पक्षतासँग जोडिएर आउने विषय हो, ‘बुथ क्याप्चर’ अर्थात् मतदान केन्द्र कब्जा। नेपालमा बहुदलीय व्यवस्था पुन:स्थापनापछि भएका केही चुनावमा कतिपय ग्रामीण क्षेत्रमा बुथ कब्जा, हुलदंगा, मतपेटिका लुटपाट जस्ता घटना सुनिन्थे। नेपालमा यस्तो चुनावी रोगको स्रोत भारतको बिहार राज्यलाई मानिन्छ। तर रोचक के छ भने, बिहारको राजनीतिमा झाँगिएको बुथ कब्जाको इतिहास हेर्दा त्यसको साइनो नेपालसँग जोडिएको … Continue reading नेपाली गाँजासँग जोडिएको भारतको बुथ कब्जा