आचारसंहिताको धज्जी

विराटनगर। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा कोसी प्रदेशका जिल्लाहरूमा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ। राजनीतिक दलका उम्मेदवारहरूबीच मतदाता लोभ्याउने होडबाजी चल्दा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता कागजमा सीमित बनेको छ। एकातिर निर्वाचन अधिकृतको कार्यालयमा आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गर्ने र अर्कातिर सडकमा निस्कनेबित्तिकै त्यसको धज्जी उडाउने प्रवृत्ति दलहरूमा देखियो। १६ फागुनमा मोरङ … Continue reading आचारसंहिताको धज्जी