कांग्रेस सभापति थापा भन्छन्- कुनै सामग्री सेयर गर्नुअघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्
काठमाडौँ। निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आपत्ति जनाएका छन्। सभापति थापाले आफूलगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लंघन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो। … Continue reading कांग्रेस सभापति थापा भन्छन्- कुनै सामग्री सेयर गर्नुअघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed