हरेक निर्वाचनमा मतदातालाई आफूले दिएको अमूल्य मतको परिणाम थाहा पाउन हतार हुन्छ। उनीहरू मतपरिणाम कहिले आउला भन्ने प्रतीक्षामा हुन्छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम कति दिनमा आउला भन्ने चासो सबैमा छ। त्यसैले निर्वाचन आयोग पनि चाँडै परिणाम सार्वजनिक गर्ने तयारीमा छ। आयोगले यसअघि नै प्रत्यक्षतर्फको मतगणना सुरु भएको २४ घन्टाभित्र मतपरिणाम सार्वजनिक हुने … Continue reading नतिजा आउन कति समय लाग्ला?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed