रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

जनकपुर। निर्वाचन आयोगले धनुषा १ का उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज गरेको छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका थिए। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको धनुषा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मनोज बरालले नेपालन्युजलाई जानकारी दिए। कर्जा सूचना केन्द्रको विवरणअनुसार कमल निर्माण … Continue reading रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज