चुनावको दिनमा कस्तो रहला मौसम?

काठमाडौँ। प्रतिनिधिसभा सदस्यको मतदान हुने दिन भोलि (बिहीबार) मौसम सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी नपर्ने प्रक्षेपण गरेको हो। महाशाखाले बुलेटिन जारी गर्दै बिहीबार मौसम सफा रहने जनाएको छ। मतदानका दिनमा वर्षा वा हिमपातको सम्भावना नरहेको महाशाखाको भनाइ छ। महाशाखाले यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष … Continue reading चुनावको दिनमा कस्तो रहला मौसम?