बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौँ।  बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। निर्वाचन आयोगकाअनुसार सबैभन्दा धेरै अस्थायी मतदान केन्द्र काठमाडौँमा छ वटा तोकिएका छन्। काठमाडौं जिल्लामा सात हजार ६८७ अस्थायी मतदाता कायम छन्। काठमाडाैँ महानगरपालिका ११ स्थित जगन्नाथ देवालयको केन्द्रीय कारागार, कामनपा वडा नं ३० स्थित डिल्लीबजार कारागार, नगार्जुन नगरपालिका ३ को सशस्त्र प्रहरी बलको … Continue reading बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र