मध्यपूर्वका विमानस्थल बन्द हुँदा घट्ने भए मतदाता
जर्मनीमा बस्दै आएका व्यवसायी एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने प्रतिनिधिसभा निर्वाचनमा मतदानकै लागि नेपाल आउँदै छन्। उनी खाडी मुलुकको विमानस्थललाई ट्रान्जिट बनाएर नेपाल आउन लागेका थिए। तर, त्यहाँका विमानस्थल बन्द भएका कारण उनको रुट फेरियो। उनी फ्र्यांकफर्टबाट चीनको छेन्दु हुँदै काठमाडौँ आउँदै छन्। रुट फेरिएको जानकारी दिँदै उनले फेसबुकमा लेखेका छन्, ‘मार्ग बदलियो। … Continue reading मध्यपूर्वका विमानस्थल बन्द हुँदा घट्ने भए मतदाता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed