मैदानमा ३५ हजार सुरक्षाकर्मी, ‘हाई प्रोफाइल’ क्षेत्रमा उच्च सतर्कता
विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोसी प्रदेशमा सबै तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रको निर्माणदेखि सुरक्षाकर्मी परिचालनसम्मका प्राविधिक र व्यवस्थापकीय कार्य पूरा भएको हो। अधिकांश केन्द्रमा भौतिक व्यवस्थापन भइसकेको र बाँकी सामान्य काम बुधबार साँझसम्म टुंगिने प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए। निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी … Continue reading मैदानमा ३५ हजार सुरक्षाकर्मी, ‘हाई प्रोफाइल’ क्षेत्रमा उच्च सतर्कता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed