यी ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौँ। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ। मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको … Continue reading यी ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed