समानुपातिकमा आफू रहेकै क्षेत्रबाट कर्मचारीको मतदान
काठमाडौँ। गृहजिल्ला अछाम जान नपाएका दक्षिणकाली नगरपालिका-२ का वडासचिव मिनबहादुर विष्टले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा रहेको मतदान केन्द्रबाट मत खसाले। निर्वाचनमा नखटिए पनि उनले अस्थायी मतदाताका रूपमा समानुपातिकतर्फ मत दिन पाए। यसरी गृहजिल्ला बाहिर रहेर मतदान गरेको उनको पहिलो अनुभव हो। पर्वतका मतदाता श्रम मन्त्रालयका उपसचिव जनकराज शर्माले पनि पहिलो पटक समानुपातिकमा मत दिए। कर्मचारी … Continue reading समानुपातिकमा आफू रहेकै क्षेत्रबाट कर्मचारीको मतदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed