१९ लाख २३ हजार मत खस्यो

काठमाडौं। निर्वाचन आयोगका अनुसार देशभर १०.१८ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि शुरु भएको निर्वाचनमा ११ बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदान भैरहेको छ। चुनावमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको जनाइएको छ । मतदान सकिएर मतपेटिका संकलन भैसकेको २४ … Continue reading १९ लाख २३ हजार मत खस्यो