झापा ५ को चाहना, सुशासन स्थापना
झापा। २१ फागुन, बिहीबार दिउँसोको चर्को घाम। झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक नगरपालिका-६ स्थित सडक डिभिजन कार्यालयको मतदानस्थलको एउटा दृश्यले सबैको ध्यान खिचिरहेको थियो। ५० वर्षीय मोविन थेबे ७८ वर्षीया अशक्त आमा मोहनकुमारी थेबेलाई ह्विलचेयरमा राखेर मतदान गराइरहेका थिए। शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने भए पनि मोहनकुमारीको तीव्र इच्छा थियो– आफ्नै हातले मत खसाल्ने। … Continue reading झापा ५ को चाहना, सुशासन स्थापना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed