२३ र २४ भदौको जेन-जी आन्दोलनका कारण प्रतिनिधिसभा विघटनपछि नयाँ सांसद छान्न बिहीबार मतदान जारी छ। २०१५ सालयता प्रजातान्त्रिक प्रणालीअनुसार हुन लागेको यो नवौँ आमनिर्वाचन हो। तर, दुई पटकबाहेक कुनै पनि संसद्ले पूर्ण कार्यकाल काम गर्न पाएको छैन। विगतका सात वटा आमचुनावको चर्चा यहाँ गरिएको छ। २०१५ सालको पहिलो आमनिर्वाचन २००७ सालमा जहानियाँ राणाशासनको अन्त्यपछि … Continue reading ती आठ आमचुनाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed