भक्तपुरमा आजैदेखि मतगणना गरिने

भक्तपुर। भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने भएको छ। भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नं २ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख … Continue reading भक्तपुरमा आजैदेखि मतगणना गरिने