कोसी प्रदेश : तराईमा ‘घण्टी’‚ पहाडमा ‘माटो’

विराटनगर। कोसी प्रदेशको चुनावी नतिजाले यसपटक परम्परागत राजनीतिक शक्तिलाई ठुलो धक्का दिने संकेत गरेको छ। प्रदेशका २८ मध्ये २७ निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको प्रारम्भिक रुझानअनुसार तराईका जिल्लाहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को र पहाडी तथा हिमाली क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको ‘माटो’ (चुनाव चिह्न) बीच स्पष्ट विभाजन देखिएको छ। तराईका तीन प्रमुख जिल्ला- … Continue reading कोसी प्रदेश : तराईमा ‘घण्टी’‚ पहाडमा ‘माटो’