काठमाडौँ। देशैभर प्रतिनिधिसभाको निर्वाचनको मतगणना भइरहेको छ। जसअनुसार ११ स्थानमा महिला उम्मेदवारहरूले अग्रता लिएका छन्। काठमाडौँ १ मा रञ्जु न्यौपानेले जित हासिल गरिसकेकी छन्। प्रत्यक्षतर्फ सबै राजनीतिक दलले जम्मा ११ प्रतिशत महिलालाई उम्मेदवार बनाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका महिलाहरूले मतगणनाका क्रममा अग्रता लिएका छन्। हालसम्म झापा १ बाट निशा डाँगी, झापा … Continue reading ११ महिला उम्मेदवारको अग्रता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed