रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक विजयी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक विजयी भएका छन्। लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत पाइन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन्। यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली … Continue reading रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक विजयी