६ पार्टी राष्ट्रिय दल बन्ने

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ दलमध्ये जम्मा ६ पार्टी राष्ट्रिय दल बन्ने देखिएको छ। अन्तिम चरणमा पुगेको मतगणनाले संसद् पुग्ने सबै पार्टी राष्ट्रिय दल बन्ने देखाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे मापदण्ड तोकिएको छ। जसमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिक प्रणालीतर्फ कुल खसेको सदर मतको तीन … Continue reading ६ पार्टी राष्ट्रिय दल बन्ने