चुनावी पराजयपछि एमालेमा ओलीको राजीनामा माग
‘बच्चाबच्चीलाई सोध्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ। राष्ट्रपति पनि भन्न सक्छ। तर, त्यो बच्चो भइहाल्ने त होइन नि,’ ११ फागुनमा दमकको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी बालेन्द्र शाहलाई यसरी कटाक्ष गरेका थिए। ओलीले भनेका थिए, ‘उसले आफूलाई घोषणा गरिदिन्छ। यस्तै मान्छेहरूलाई लाग्यो। ख्यालख्याल जस्तो लाग्यो मान्छेहरूलाई।’ यसपटकको चुनावी अभियानभरि ओलीले … Continue reading चुनावी पराजयपछि एमालेमा ओलीको राजीनामा माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed