जसले ५० हजारभन्दा बढी मत पाए

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५० हजारभन्दा बढी मत पाएर जित्ने उम्मेदवार १२ जना छन्। ती सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हुन्। यस पटकको चुनावमा सबैभन्दा बढी मत पाउने रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हुन्। काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा प्रतिस्पर्धा गर्न झापा क्षेत्र नम्बर ५ पुगेका उनले ६८ हजार ३४८ … Continue reading जसले ५० हजारभन्दा बढी मत पाए