नयाँ नियुक्ति गर्न मतगणना नसकिँदै हटाइयो निर्वाचन आचारसंहिता

काठमाडौँ। निर्वाचन आयोगले चुनावको समानुपातिक प्रणालीको मतगणना कार्य जारी रहेकै बेला आचारसंहिता हटाएको छ। यसअघिका चुनावमा भने निर्वाचनको सबै परिणाम घोषणा भएपछि मात्रै हटाउने गरिएको थियो। २१ फागुनमा भएको निर्वाचनको पूर्ण नतिजा नआउँदै विभिन्न सरकारी निकायमा नियुक्तिलगायत प्रक्रिया अगाडि बढाउन निर्वाचन आचारसंहिता हटाइएको हो। आचारसंहिता लागु भएपछि कुनै पनि निकायमा नियुक्तिको प्रक्रियालगायत काम ठप्प भएको … Continue reading नयाँ नियुक्ति गर्न मतगणना नसकिँदै हटाइयो निर्वाचन आचारसंहिता