प्रत्यक्षतर्फ मात्रै ४० सांसद व्यावसायिक पृष्ठभूमिका
२१ फागुनमा भएको निर्वाचनबाट चुनिएका प्रत्यक्षतर्फका १६५ सांसदमध्ये व्यावसायिक पृष्ठभूमिबाट आएका ४० जना छन्। प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मात्रै ३५ जना सांसद व्यावसायिक पृष्ठभूमिका छन्। यस्तै, कांग्रेसबाट निर्वाचित १८ जनामध्ये चार जना व्यवसायमा जोडिएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट एक जना व्यावसायिक पृष्ठभूमिका छन्। नेकपा (एमाले) सहितका अन्य दलबाट जितेकाहरू … Continue reading प्रत्यक्षतर्फ मात्रै ४० सांसद व्यावसायिक पृष्ठभूमिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed