नेपालले २०६४ सालको संविधानसभा निर्वाचनदेखि मिश्रित निर्वाचन प्रणाली अपनाएको छ। यसअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक प्रतिनिधित्वको प्रणाली अभ्यासमा छन्। मिश्रित निर्वाचन प्रणाली भएका देशमा एउटै दलको स्पष्ट बहुमत आउँदैन भन्ने भाष्य थियो। तर, यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा त्यो भाष्य चिरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट बहुमत पार गर्दै दुई तिहाइनजिकको मत ल्याएको … Continue reading रास्वपा उदयका १० कारण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed