इनिसाको बलात्कारपछि हत्या

२३ फागुन (शनिबार) मध्याह्न तिला विकको मोबाइलमा फोनको घण्टी बज्यो। अपरिचित नम्बरबाट आएको फोनमा बोल्ने व्यक्तिले तिलालाई सोधे– तपाईं इनिसाको ममी हो? उनले जवाफ दिन नपाउँदै ती व्यक्तिले फेरि भने– तपाईंकी छोरी यहाँ बेहोस अवस्थामा छिन्, तुरुन्त आउनुस्। खबर सुन्नेबित्तिकै तिला वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा पुगिन्। त्यहाँ उनकी छोरी इनिसा विक अचेत अवस्थामा थिइन्। … Continue reading इनिसाको बलात्कारपछि हत्या