सम्झिरहनुपर्ने दशरथ रंगशालाको त्यो दुर्घटना
फागुन महिना, धुम्मिएको, पानी पर्ला पर्ला जस्तो मौसम। काठमाडौँ, त्रिपुरेश्वरका केही स्थानीयवासीलाई फागुनको यस्तो मौसमले जहिल्यै तर्साउँछ। बिर्सन नसकिएको कहालीलाग्दो घटनाले ऐंठन पार्छ, त्रासको आँधीहुरी चल्न थाल्छ। आकाशमा कालो बादल लागेको दिन त्रिपुरेश्वरकी ६६ वर्षीया भगवती लुइँटेल अझै पनि छोरा विनोदलाई भन्ने गर्छिन्, “रंगशालातिर नजानू।” भगवतीलाई आज पनि लाग्छ, त्यो दिन उनले श्रीमान्लाई पनि रंगशाला … Continue reading सम्झिरहनुपर्ने दशरथ रंगशालाको त्यो दुर्घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed