भारतले पनि भन्यो- डिजेल‚ पेट्रोल अनावश्यक भण्डारण नगर्नू
नयाँदिल्ली। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले देशभरका पम्पहरूमा पेट्रोल र डिजेल उपलब्धता पर्याप्त रहेको बताएको छ। यसबाहेक पेट्रोल पम्पहरूलाई इन्धन वितरण गर्दा सुरक्षा नियमहरू कडाइका साथ पालना गर्न पनि निर्देशन दिइएको छ। उपभोक्ताका लागि मन्त्रालयले एक सूचना जारी गर्दै पेट्रोल‚ डिजेल तथा ग्यासको अनावश्यक भण्डारण नगर्न निर्देशन दिएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले आफ्नो … Continue reading भारतले पनि भन्यो- डिजेल‚ पेट्रोल अनावश्यक भण्डारण नगर्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed