ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउनेमाथि कामपाको निगरानी

काठमाडौँ। खाना पकाउने ग्यास र सवारीसाधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ। ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने‚ अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने‚ इन्धन डिपोहरूमा तेल मौज्दाद हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको हो। प्रशासन विभागका प्रमुख … Continue reading ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउनेमाथि कामपाको निगरानी