राष्ट्रिय सभा सदस्यमा ओमप्रकाश अर्याल सिफारिस
काठमाडौँ। सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तको सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्याल स्वयंले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार मन्त्रिपरिषद् बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका … Continue reading राष्ट्रिय सभा सदस्यमा ओमप्रकाश अर्याल सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed