महिला लेखन : कोमलता र विद्रोहको सन्तुलन
बेलायती लेखक भर्जिनिया वुल्फले आफ्नो चर्चित निबन्ध ‘अ रुम अफ वान्स ओन’ (सन् १९२९) मा लेखेकी थिइन्– साहित्य लेख्न चाहने महिलाका लागि आफ्नो आम्दानी र आफ्नो कोठा हुनैपर्छ। वुल्फको यो भनाइले प्रतिभा मात्र साहित्य सिर्जनाका लागि पर्याप्त नहुने कुरालाई इंगित गर्छ। लेखक भूषिता वशिष्ठ भन्छिन्, “लेखक बन्न प्रतिभा भए पनि फुर्सदिलो समय चाहिन्छ। त्यसका लागि … Continue reading महिला लेखन : कोमलता र विद्रोहको सन्तुलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed