चट्याङ : बेवास्ता गरिएको ज्यानमारा विपद्

जब जब आकाशमा कालोमैलो बादल मडारिन थाल्छ, भोजपुरको रामप्रसाद राई गाउँपालिका-१, ओख्रेकी स्मिता बानियाँ (१७) आत्तिन्छिन्। बिजुली चम्किँदै गड्याङगुडुङ गर्दा डरले शरीर काँप्छ। फागुन २०७६ मा चट्याङ लागेर घाइते बनाएयता उनलाई यस्तो हुन थालेको हो। भन्छिन्, “पहिलेजस्तै घटना होला भनेर डर लागिराख्छ।” चट्याङले घाइते बनाउँदा स्मिता ११ वर्षकी थिइन् र कक्षा ६ मा पढ्थिन्। ६ … Continue reading चट्याङ : बेवास्ता गरिएको ज्यानमारा विपद्