राष्ट्रिय फुटबल लिग स्थगित हुनुभन्दा एक साताअघि विभागीय ‘डर्बी’ अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रोमाञ्चक खेल भयो। तर, त्यो खेल हेर्न ५७० दर्शक मात्र टिकट काटेर प्यारापिटमा उपस्थित थिए। २८ फागुन २०८२ मा भएको उक्त खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गरेको एपीएफ १२ खेलमा … Continue reading रंगशालाबाट हराउँदै दर्शक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed