अल्पविकसितमै अडिने कि विकासशीलमा उक्लिने?
निर्धारित समयअनुसार अबको आठ महिनापछि २४ नोभेम्बर अर्थात् ८ मंसिर २०८३ मा नेपाल अल्पविकसित देश (एलडीसी)बाट स्तरोन्नति भएर विकासशील देशमा सूचीकृत हुनेछ। कमजोर अर्थतन्त्रको पहिचानमा रहेको नेपाल संयुक्त राष्ट्रसंघले गर्ने वर्गीकरणको नयाँ सूचीमा फड्को मार्ने अवसर मात्रै होइन, यो नेपालका लागि आर्थिक र कूटनीतिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण अवस्था हो। संयुक्त राष्ट्रसंघले सन् २०२५ मा … Continue reading अल्पविकसितमै अडिने कि विकासशीलमा उक्लिने?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed