जब आन्दोलन, तब युवा सांसद

यसपटक प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष खनाल (२६)लाई राजनीतिमा सुरुदेखि नै चासो थियो। २० वर्षकै उमेरमा उनी विवेकशील नेपालीको केन्द्रीय सदस्य भएका थिए। उनले २१ फागुनको चुनावमा नेकपा (एमाले)का पूर्वसांसद तिलबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गर्दै संसद् यात्रा तय गरे। यस संसद्‌मा खनालभन्दा कान्छा सांसद … Continue reading जब आन्दोलन, तब युवा सांसद