जनादेशको सबैले सम्मान गर्नुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै हालै सम्पन्न निर्वाचनले परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको बताएकी छन्। बिहीबार साँझ बालुवाटारस्थित सरकारी निवासबाट सम्बोधन गर्दै उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने स्थापित भाष्यलाई जनताले गलत सावित गरिदिएको उल्लेख गरिन्। उनका अनुसार निर्वाचन परिणामले राजनीतिक स्थायित्वका लागि नयाँ … Continue reading जनादेशको सबैले सम्मान गर्नुपर्छ : प्रधानमन्त्री कार्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed