तस्बिरमा सेतो मत्स्येन्द्रनाथको जात्रा
काठमाडौँ। काठमाडौँमा आजबाट सेतो मत्स्येन्द्रनाथ जात्रा सुरु भएको छ। मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखि तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु भएको हो। सेतो मत्स्येन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो। काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट … Continue reading तस्बिरमा सेतो मत्स्येन्द्रनाथको जात्रा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed