कार्की आयोगको प्रतिवेदन कार्यान्वयनसहित मन्त्रिपरिषदले गर्याे चार निर्णय

काठमाडौं। सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेन-जी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। १३ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले चार वटा निर्णय गरेको छ। जसमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, जेन–जी आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्ने, शासकीय स्वरुप सुधारका १०० कार्यक्रम स्वीकृत गर्ने र … Continue reading कार्की आयोगको प्रतिवेदन कार्यान्वयनसहित मन्त्रिपरिषदले गर्याे चार निर्णय