निवासबाटै ओली-लेखक पक्राउ

भक्तपुर। प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेको छ। गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन दबाउन तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकले भूमिका खेलेको भन्दै हिजो मात्र गठन भएको नयाँ सरकारले पक्राउ गरेको हो। भक्तपुरको गुन्डुस्थित निवासबाटै ओलीलाई प्रहरीले … Continue reading निवासबाटै ओली-लेखक पक्राउ