तस्बिरमा बबरमहल क्षेत्रको तनाव
काठमाडौँ। अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेकपा एमाले कार्यकर्ताहरूले काठमाडौँको बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट एमालेका केही कार्यकर्ता घाइते पनि भएका छन्। प्रदर्शनका कारण बबरमहल क्षेत्र केहीबेर तनावग्रस्त बन्यो। हेर्नुहोस नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed