कानुनी पेसामा महिला दबदबा

‘श्रीमान्’ हरूका लागि परिकल्पना गरिएको कानुनी पेसामा महिलाहरू लामो समय गयल हुन बाध्य बने। यस्तो माहोलमा २०२३ सालमा शारदा श्रेष्ठ नेपालकै पहिलो न्यायाधीश बनेको कुरा धेरै मानिसलाई अनौठो लाग्नुको अस्वाभाविक थिएन। तथ्यले भन्छ– सन् १९६९ देखि १९७९ को दशकमा नेपालमा वकिलको लाइसेन्स पाउने महिला केवल १० जना थिए। त्यसपछिको दशकमा यो संख्या ७४ पुग्यो। तिनैमध्ये … Continue reading कानुनी पेसामा महिला दबदबा