नयाँ सांसदको काम : निर्वाचन क्षेत्रको श्वेतपत्रपछि मात्र योजना तर्जुमा

गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ सांसद निर्वाचित भएर आएका छन्। नयाँ जोसका साथ काम गर्ने अठोट लिएर सिंहदरबार छिरेका सांसदहरूले केबाट काम सुरु गर्ने भन्ने अन्योल हुन सक्छ। केही अनुभवी सांसदले त यसअघि थालेका अपूरा कामलाई निरन्तरता दिने सोचेका होलान्। नयाँहरू अध्ययन-अनुसन्धानमै होलान्। प्रतिनिधिसभामा प्रवेश गरेकामध्ये धेरैजसो पहिलो पटक सांसद बनेका छन् र … Continue reading नयाँ सांसदको काम : निर्वाचन क्षेत्रको श्वेतपत्रपछि मात्र योजना तर्जुमा