ओली र लेखकका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरी गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेकी छन्। त्यसैगरी पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुवैजनाको रिट निवेदन दर्ता … Continue reading ओली र लेखकका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता