इरानले भन्यो- इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भयो
तेहरान। इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गरेको छ। उक्त आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउन गरिएको इरानको दाबी छ। सेपाह न्युजको वेबसाइटमा गत साता भएको आक्रमणमा सैन्य कमान्डर अलिरेजा ताङ्सिरी सख्त घाइते भएको र उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली हवाई आक्रमणमा ताङ्सिरीको मृत्यु भएको घोषणा गर्दै … Continue reading इरानले भन्यो- इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed